नेपाली दुई चलचित्र ‘छक्का पञ्जा–४’ र ‘छड्के–२’ गत शुक्रबार संगै रिलिज भएका चलचित्र हुन् । एउटै मितिमा संगै रिलिज भएको ‘छक्का पञ्जा–४’ ले नेपाली बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ