मनोरञ्जन

बल्छी ध्रुवे र राजु मास्टरको सहकार्यमा ‘दरार’ आएको हो ?

काठमाण्डौ, १६ साउन– हास्य कलाकार राजु पौडेल उर्फ राजु मास्टर र मरिचमान श्रेष्ठ उर्फ बल्छी ध्रुवेको सहकार्यमा दरार आएको बताइएको छ । दुईको सहकार्यमा आर्थिक विवादको कारणले सम्बन्धमा समेत दरार