मनोरञ्जन

“बाँच्ने आशा नै समाप्त भयो” : बलिउड अभिनेता इरफान खान

साउन १८, काठमाडौं । बलिउड अभिनेता इरफान खान जटिल प्रकारको क्यान्सरसँग जुझिरहेका छन् । न्यूरोएन्डोक्राइन ट्यूमरबाट पिडित उनको अमेरिकामा उपचार जारी रहेको छ । इरफानले एक अन्तरवार्तामा आफ्नो पछिल्लो अवस्थाबारे