मनोरञ्जन

‘ए सरकार, हामी भयौँ बेरोजगार, कहिले हुन्छ हाम्रो घरबार’ गीतको म्युजिक भिडियो सार्वजनिक (हेर्नुहोस् भिडियो)

साउन २८, काठमाडौं । गिरिजा अधिकारीको शब्दमा रहेको ‘ए सरकार, हामी भयौँ बेरोजगार, कहिले हुन्छ हाम्रो घरबार’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय युवा दिवशको दिन पारेर