असार ३१, काठामाडौं । अभिनेत्री प्रियंका कार्कीले नायक आयुष्मान देशराज श्रेष्ठ जोशीसँगले गुपचुप रुपमा इन्जेजमेन्ट गरेका छन् । शनिबार प्रियंका र आयुष्मानले आफन्त र निकटस्थहरुको सहभागितामा इन्जेगमेन्ट गरेका हुन् ।