मनोरञ्जन

हरिवंशको जन्मदिनमा ‘दालभात तरकारी’ को शुभमुहूर्त

काठमाडौं – मह सञ्चारको निर्माणमा बन्न लागेको चलचित्र ‘दालभात तरकारी’को शुभमुहूर्त गरिएको छ ।वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यको ६१ औँ जन्मदिनको अवसर पारेर मंगलबार कमलादीको गणेश मन्दिरको प्रांगणमा चलचित्रको शुभमुहूर्त गरिएको