मनोरञ्जन

किन आयो फेसबुक, इन्स्टाग्राम र व्हाट्सएपमा समस्या ?

काठमाण्डाै – आइतबार नेपाललगायत विश्वभरिका फेसबुक, इन्स्टाग्राम र व्हाट्सएपका प्रयोगकर्ताहरुले समस्या भोगेका छन्। फेसबुक र इन्स्टाग्राम खोल्दा पहुँचभन्दा बाहिर रहेको समस्या देखाउँछ ।  प्रयोगकर्ताहरुले समाचार फिड ताजा गर्न पनि सकेका छैनन्