मनोरञ्जन

सलमानले दीपिकासँग काम नगर्नुको यस्तो रहेछ कारण

एजेन्सी , सलमान खान बलिउडमा सदाबहार चर्चामा आउने अभिनेता हुन् । धेरैजसो बलिउडमा नयाँ हिट फिल्म दिएर चर्चामा आइरहने सलमान पछिल्लो समय फिल्म दवंग ३ को प्रमोशनमा ब्यस्त छन् ।