मनोरञ्जन

राम लिम्बुले जिते ‘द भ्वाइस अफ नेपाल’ को उपाधि

काठमाडौं , द भ्वाइस अफ नेपाल सिजन टुको उपाधि राम लिम्बुले जितेका छन्। हिमालय टेलिभिजनबाट प्रशारित रियालीटी शो भ्वाइस अफ नेपालको उपाधि लिम्बुले जितेका हुन्। शनिबार राति भएको ग्राण्ड फिनालेमा