काठमाडौँ , चलचित्र ‘अधुरो प्रेम कहानी ‘ को प्रेस शो गरिएको छ । उक्त शोमा दर्शकहरुको निकै भिड लागेको थियो । चलचित्र हेरेर दर्शकहरु आँखा भरी आँशु लिएर बाहिरिएका थिए