शिक्षा

अध्यक्षमा रायमाझी निर्वाचित

  काठमाडौँ । अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन भब्य समारोहका बीच सम्पन्न भएको छ । सोमबारबाट काठमाडौंमा सुरु भएको उक्त सम्मेलन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।