शिक्षा

आज महा-अष्टमी अर्थात नवरात्रि

काठमाडौं, १२ असोज । आज बढादशैंको आठौं दिन अर्थात महा-अष्टमी नवरात्रि घर घरमा माता दुर्गाका ९ वटा रुपहरु शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजाअर्चना गरि