शिक्षा

अम्विकेश्वरी कलेजमा २ संकाय थप आईटी हवका रुपमा विकाश गरिने

दाङ । दाङको घोराहीमा सञ्चालित अम्विकेश्वरी कलेजमा २ संकाय थपिएका छन् । कलेजले शनिवार घोराहीमा पत्रकार सम्मेलन गरेर त्रिभुवन विश्वविद्यालयबाट मानविकी संकायतर्फको विसिए र व्यवस्थापन संकायतर्फको विआईएमको सम्बन्धन प्राप्त गरेको