शिक्षा

कृषि तथा वनविज्ञान विश्वविद्यालयमा फेरि लाग्यो ताला

  चितवन । आठ वटा निजी कलेजलाई सम्बन्धन दिने निर्णय सरकारले खारेज गरे पनि कृषि तथा वनविज्ञान विश्वविद्यालयमा आन्दोलन सकिएको छैन । बीचमा केही सुसुप्त बनेको आन्दोलन फेरि सुरू भएको