असोज २७, काठमाडौं । नबिल बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग स्वरुप महानगरीय प्रहरी बृत्त, दरबारमार्गलाई ईलेक्ट्रोनिक डिजिटल डिस्प्ले बोर्ड र एल.इ.डि टेलिभिजन हस्तान्तरण गरेको छ । उक्त सामाग्रीहरु प्रभावकारी मनिटरिङ