कात्तिक ८, काठमाडौं। राष्ट्रिय सम्पत्तिमा रजाइँ, कमिशन मोह र बिलासी गाडी चढ्ने लुब्ध स्वभावबारे खोज पत्रकारिता केन्द्रले एउटा विस्तृतमा समाचार प्रकाशित गरेको छ। पत्रकार रामेश्वर बोहराले तयार पारेको सो खोजी