असोज २१, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अन्तर्राष्ट्रिय तथा स्थानीय टेलिफोन कलको अनुगमन गरी त्यसको यकिन तथ्याङ्क राख्ने भएको छ । पछिल्लो समय विदेशबाट नेपाल भित्रिने टेलिफोन कल बापतको आम्दानी