अर्थ

आजबाट काठमाडौंमा साना किसान सम्मेलन २०७५ सुरु

काठमाडौ , ‘साना किसानको समृद्धि , कृषिको रूपान्तरण र उद्यमशीलताको विकास’ भन्ने नाराका साथ साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा आजबाट काठमाडौंमा साना किसान सम्मेलन २०७५ सुरु भएको