अर्थ

काठमाडौँ महानगरले विद्युतीय प्रणालीमार्फत राजस्व उठाउने

काठमाडौँ, काठमाडौं महानगरपालिकाले विद्युतीय प्रणालीमार्फत राजस्व निर्धारण तथा संकलन गर्ने भएको छ। महानगरपालिकाले सोमबार एक अन्तर्क्रिया कार्यक्रम आयोजना गरी असोज १ गते देखि विद्युतीय प्रणालीबाट राजश्व निर्धारण तथा संकलन सुरु