काठमाडौं , आजबाट जनरल इन्स्योरेन्सले आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले कर्मचारी, सामुहिक लगानी कोष, र सर्वसाधारणका लागी एक सय अंकित दरको ३० लाख कित्ता साधारण शेयर निष्काशन गरेको