काठमाडौं , नेपाल राष्ट्र बैंकमा एकैचोटी १९ जना कर्मचारी कोरोना संक्रमित भएका छन् । बैंकको केन्द्रीय कार्यालय बालुवाटार र काठमाडौंको विभिन्न ठाउँमा रहेका कार्यालयका कर्मचारीमा संक्रमण पुष्टि भएको हो ।