अर्थ

लिने होइन त घरमै बसेर सेयर बजार तालिम ?

काठमाडौं , पछिल्ला दिनहरुमा सेयर बजारले नयाँ उचाई बनाउर्दै गएको छ । बजारमा नयाँ लगानीकर्ताहरु पनि थपिएका छन् । सेयर बजारमा लगानीका आधारभूत ज्ञान भएमा मनग्ये कमाउन सकिने सम्भावना रहन्छ