अर्थ

ब्रोकर कमिसन घटाउन सेयर लगानीकर्ताको माग

काठमाडौं, सेयर लगानीकर्ताले ब्रोकर कमिसन घटाउन नेपाल धितोपत्र बोर्डसँग माग राखेका छन्। लगानीकर्ताले सेयर खरिद, बिक्री गर्दा अधिक कमिसन लाग्‍ने गरेको भन्दै आपत्ति जनाएका हुन्। हाल ब्रोकर कम्पनीहरूले सेयर खरिद