काठमाडौं । लगातार शिलान्यासमा रमाइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि पनि देशकै पहिलो लिक्विड अक्सिजन प्लान्टको शिलन्यास भर्चुअल माध्यमबाट गरेका छन् । यिनले शिलान्यास गरेका कतिपय प्रोजेक्टको बजेट समेत पारित