अर्थ

जनकपुर–जयनगर रेल्वेको ‘ट्रयाक स्पीड’ परीक्षण आइतबार हुने

  काठमाडौँ  । लामो समय देखि सञ्चालनको प्रतीक्षामा रहेको जनकपुर–जयनगर रेल्वे सेवाको ‘ट्रयाक स्पीड’ परीक्षण गरिदैछ । रेल खरिद गरी ल्याइएको दश महिनापछि ‘ट्रयाक स्पीड’ परीक्षण गर्न लागिएको हो । नेपाल