काठमाडौं । कोरोनाको कारण लामो समय बन्द रहेको चन्द्रागिरि हिल्स लिमिटेड घाटामा गएको छ । कम्पनीले सोमबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको अन्त्यसम्म २५ करोड ३८ लाख