अर्थ

आजदेखि खुल्यो साहस उर्जाको आईपीओमा

काठमाडौं । साहस उर्जा लिमिटेडले आज (साउन २९ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन खुला गर्न लागेको हो।