काठमाडौं। नेपाली बजारमा सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी महासंघले जनाए अनुसार मंगलबार सुन तोलामा ५ सयले बढेर ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजावी