अर्थ

नेपाल दूरसञ्चार प्राधिकरणको एनेसललाइ ठूलो कारबाही एक अर्ब ११ करोड क्षतिपूर्ति दिनुपर्ने

काठमाडौँ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार क्षेत्रको अहिलेसम्मकै ठूलो कारबाही गरेको छ । ग्राहकको मन्जुरी नलिई गेमलफ्ट, ह्वावे एप ग्यालरीजस्ता भ्यालु एडेड सर्भिस (भ्यास) आफैँ नवीकरण (अटो रिन्यु) गरेर