राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ललितपुरमा शाखा विस्तार गरेको छ। बैंकले ललितपुरको गोदावरी नगरपालिका वडा नं. १०, टाखेलस्थित शाखा कार्यालय चापागाउँ विस्तार गरी सोमबारबाट कारोबार शुभारम्भ गरेको हो। यसपछि बैंकको शाखा