अर्थ

मोबाइल बैंकिङ सेवा आक्रामक तवरले विस्तार ! प्रयोगकर्ता एकै महिनामा पाँच लाखले बढे

पछिल्लो समय डिजिटल बैंकिङ सेवामा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको सङ्ख्या एकै महिनामा पाँच लाख माथिले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत कात्तिक महिनाको तुलनामा मङ्सिर मसान्तसम्ममा मोबाइल बैंकिङ सेवा