अर्थ

आईएमई जनरल र शिखर इन्स्योरेन्सलाई हकप्रद सेयर निष्काशनको अनुमति

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आईएमई जनरल र शिखर इन्स्योरेन्सलाई हकप्रद सेयर निष्काशन अनुमति दिएको छ । बोर्ड सञ्चालक समितिले दिएको अख्तियारी बमोजिम सञ्चालक शोभाकान्त पौडेलले ती कम्पनीलाई हकप्रद सेयर निष्काशन