अर्थ

स्मार्टसेललाई आफ्नो अधिनमा लिर्दै सरकार, आजै निर्णय हुन सक्ने सम्भावना

लामो समयदेखि बक्यौता तिर्न नसकेको टेलिकमलाई सरकारले आफ्नो अधिनमा लिने भएको छ । सरकारले आफ्नो अधिनमा लिनका लागि सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका मन्त्रालय र दूरसञ्चार प्राधिकरणको लामो गृहकार्यपछि दूरसञ्चार