अर्थ

एमसीसी अनुमोदन चुनाव पछि गर्न प्रचण्डको प्रस्ताव

आउने चुनावपछि मात्रै अमेरिकी सहयोग परियोजना (एमसिसी) संसदबाट अघि बढाउनु पर्ने प्रस्ताव नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गरेका छन्। आइतबार बालुवाटारमा भएको प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका