अर्थ

रसुवागढी नाकाबाट हुँदै आएका चिनियाँ सामानको आयात रोकियो

रसुवागढी नाकाबाट हुँदै आएका चिनियाँ सामानको आयात एक साता नहुने भएको छ । चिनियाँ नयाँ वर्षका कारण केरुङमा रहेका भन्सार एजेन्टले कन्टेनरमा सिल लगाउन छोडिसकेकाले आगामी एक साता सामान आयात