अर्थ

नेप्सेमा हरियाली ! सर्बाधिक कुनकुन कम्पनीको काराेबार भयो ?

नेपाल एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से आज मंगलबार ५३.३० अंकले बढेर २७५४.२८ विन्दुमा पुगेको छ । त्यस्तै क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि आज १०.८३ अंकले बढेको