अर्थ

निजी क्षेत्रका प्रतिष्ठानहरु सामाजिक सुरक्षा कोषमा आवद्ध हुनै पर्ने

निजी क्षेत्रका उद्योग तथा व्यवसायिक प्रतिष्ठानहरु सामाजिक सुरक्षा कोषमा आवद्ध हुनै पर्ने सरकारले व्यवस्था गर्ने भएको छ । सामाजिक सुरक्षा कोषलाई अनिवार्य र प्रभावकारी बनाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा