अर्थ

प्रतिनिधिसभाको बैठक आज, एमसीसी माथि छलफल हुने सम्भावना

प्रतिनिधिसभाको बैठक आज आइतबार दिउँसाे बस्दैछ। दिउँसाे १ बजे बस्ने बैठकमा एमसीसीसम्बन्धी प्रस्तावमाथि सैद्धान्तिक छलफल सुरु हुने सम्भावना छ। साेही अनुसार आजकाे सम्भावित कार्यसूचीमा एमसिसी समावेश गरिएकाे छ। प्रतिनिधिसभाको बैठक