अर्थ

एमसीसीमा नेकपा एमालेः न भाले न पोथी ! गठबन्धन भत्काउन नपाएपछि ओली तनावमा

मुलुकभित्र एमसीसीको ठूलो बहस भएर पनि संसद्बाट पास हुँदा मुलुकको ठूलो दल नेकपा एमालेले आफूलाई राष्ट्रिय मुद्दामा  उभ्याउन सकेन । एमसीसी व्याख्यात्मक घोषणासहित संसद्मा पास हुँदा एमालेले आफ्नो कित्तालाई छुट्याउन