पुर्वाधार विकास बैंकले प्राथमिक पुँजीको शतप्रतिशत ऋणपत्र जारी गर्न पाउने भएको छ । नेपाल राष्ट्र बैंकले निर्देशन जारी गरी पुर्वाधार विकास बैंकलाई ऋणपत्र जारी गर्ने बाटो खोलेको हो । डिबेञ्चर