अर्थ

सार्वजनिक खरीद नियमावली संशोधन : निर्माण व्यवसायी एउटैले धेरै ठेक्का नपाउने

निर्माण व्यवसायीहरूले अबदेखि पाँच ओटाभन्दा बढी ठेक्का नलिएको स्वघोषणा गर्नुपर्ने भएको छ । सार्वजनिक खरीद नियमावली ११ औं संशोधन–२०७८ बिहीवार राजपत्रमा प्रकाशित भएसँगै यस्तो व्यवस्था भएको हो । संशोधित नियमावलीले