अर्थ

बैंकको ब्याजदर नियन्त्रणमा अर्थ मन्त्रालयकाे चासो, मन्त्री शर्मा भन्छन्– छलफल अघि बढ्यो

अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले बैंकको बढ्दो ब्याजदरप्रति व्यवसायीले गुनासो गर्न थालेपछि नियन्त्रणका लागि छलफल थालेको बताएका छन्। ललितपुर उद्योग वाणिज्य संघको ५५औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री