छायादेवी कम्प्लेक्स लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सेयर निष्कासनका लागि छायादेवीको तर्फबाट प्रबन्ध निर्देशक महेश्वरप्रकाश श्रेष्ठ र प्रभु क्यापिटलबाट प्रबन्ध