अर्थ

पुनर्कर्जा कार्यविधी संशोधन, ब्याज कति बढ्यो ?

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई दिने पुनर्कर्जाको ब्याजदर वृद्धि गरेको छ। संशोधित पुनर्कर्जा कार्यविधी अनुसार अब बैंकहरुले पुनर्कर्जा वापत ऋणीहरुसँग ७ प्रतिशतसम्म ब्याज लिनेछन्। राष्ट्र बैंकले मौद्रिक नीतिको