अर्थ

साल्ट ट्रेडिङका सेयरधनीलाई १०.५ प्रतिशत लाभांश प्रस्ताव

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सेयरधनीहरूलाई १०.५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि मुनाफाबाट १०.५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।