अर्थ

इन्धनको बढ्दो मूल्यले देशको अर्थतन्त्र जटिलतातर्फ उन्मुख

इन्धनको बढ्दो मूल्यका कारण देशको अर्थतन्त्र जटिलतातर्फ उन्मुख देखिएको छ । यसप्रति संसदीय समितिले पेट्रोलियम पदार्थको खपत घटाउने सबै उपाय लगाउन सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधि सभा अन्तरगतको उद्योग