अर्बपति इलोन मस्कले सामाजिक सञ्जाल ट्विटर खरिद गर्न रकम जुटाएका छन्। अमेरिकी मिडियाहरुका अनुसार त्यसका लागि उनले बैंक तथा वित्तीय संस्थाहरुबाट ४६ अर्ब ५० करोड डलर जुटाउने प्रतिबद्धता पाएको बिहीबार