नबिल बैंकले चालू आर्थिक वर्षको ९ महिना अवधिमा ३ अर्ब ३५ करोड २० लाख रुपैयाँ नाफा गरेको छ। बैंकले आज सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको खुद नाफामा गिरावट