सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई गरेको निलम्बनको विरोधमा नेपाल राष्ट्र बैंकका कर्मचारी आन्दोलित भएका छन् । राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिको आव्हानमा बालुवाटारस्थित केन्द्रीय कार्यालय परिसरमा कालो ब्यानर झुण्ड्याइएको छ