अर्थ

२४ वटा बिमा कम्पनीहरु पुँजी वृद्धिकाे योजनामा

 २४ वटा बिमा कम्पनीहरुले मात्रै पुँजी वृद्धि योजना बुझाएका छन् । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार आइतबारसम्म २४ वटा बिमा कम्पनीहरुले पुँजी वृद्धि योजना बिमा समितिसमक्ष पेश गरेका हुन्